Monday, January 31, 2022

[कविता]- सहिद


  'सहिद'

म पनि त उहिल्यै

'सहिद' भैसकेको छु 
तिम्रो हृदयको
 समाधीस्थलमा ।

 जाउ प्रीय, 
कुनै पत्थरमाथी 
ओइलाएका फुलहरुले 
माल्यार्पण गरिदेउ
 मेरो स्मारक सम्झेर !


दिनांक: २०७८ माघ १६ (सहिद दिवस)